Nepali Dictionary : Learn English ?? 6.0

Licença: Grátis ‎Tamanho do arquivo: 10.28 MB
‎Classificação dos utilizadores: 2.2/5 - ‎3 ‎votos

Sobre Nepali Dictionary : Learn English ??

Orgulhamo-nos de introduzir uma nova atualização da nossa app nepali dictionary com dicionário de níveis avançados. Nesta atualização, focámo-nos na precisão, facilidade de utilização e ferramentas para ajudar os nossos utilizadores a melhorar a sua proficiência em língua inglesa. Esta aplicação inclui dois dicionários - English-English-Nepali Dictionary e Nepali-English Dictionary. Ambos são baseados em livros altamente citados da autoria de Choodamani Gautam. Principais características 1) Lista completa de palavras -Incluímos mais de 20.000 significados de palavra inglesa e 30.000 significados de palavra nepalês, incluindo palavras de nível avançado. 2) Completamente offline - Incluímos todo o nosso dicionário dentro da app, para que os nossos utilizadores possam usá-lo mesmo que não tenham acesso à Internet. Também fornecemos forma de os utilizadores atualizarem o dicionário over-the-air uma vez que eles têm ligação à internet. 3) Dicionário de ambos os sentidos - Incluímos dois dicionários - Inglês-para-Nepali e Nepali-to-English para que esta aplicação seja útil para utilizadores que também estão a aprender Nepali. 4) Pronúncias de palavras de aprendizagem - Esta aplicação ajudará os utilizadores a aprender a pronunciar corretamente as palavras. Por exemplo, muitos nepalês pronunciam "Batata" como "पोटेटो", mas a pronúncia correta é "पटे(इ)टो". 5) Imagem e ilustração Este dicionário inclui imagens de palavras em categorias importantes como vegetais, animais, frutas, etc. 6) Jogos de Palavras - Incluímos muitos jogos de palavras que ajudam os nossos utilizadores a melhorar a sua aprendizagem de línguas. १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजन िक यस न� सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब ्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग ह#2368;चालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको 2309;डियो उच्चारण (Pronúncia) अफलाइनः Dicionário प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाल्ी; अंग्रेजी शब्द  26;ोज्न सकिने